काठमाडौं, २८ साउन । कोरोना सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि छ । गएको सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको ...