काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ। शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको जानकारी दिनुभयो । उहाले फोन वार्ताका बारेमा परराष्ट्र ...