काठमाडौं, २७ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या २ करोड ८६ लाख नाघेको छ। वल्र्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २ करोड ८६ लाख ४७ हजार ४७७ पुगेको हो। विश्वभरका कुल कोरोना संक्रमितमध्ये २ करोड ५ लाख ९० हजार ...