काठमाडौं, ८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ। कर्णाली प्रदेश कमिटीको विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अर्को निर्देशन दिनुभएको ...