सुर्खेत, ६ कात्तिक । सुर्खेतमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका(२ का मनोज विक, नौमुले(३ का मनबहादुर सुनार र पदमबहादुर सुनार तथा नारायण नगरपालिका(९ की सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले ...