काठमाडौँ, ६ फागुन । भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले विहीबार वयान फेरेका छन् । यसअघि हत्या गरेपनि बलात्कार नगरेको बताउँदै आएका उनले आज भने भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर ...