काठमाडौं, ४ चैत्र । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल समूहले काठमाण्डौमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाको कार्यभार बनाउने भएको छ । ललितपुरको एक होटलमा भइरहेको बृहत् राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको ...