काठमाडौं, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा ...