काठमाडौं, ३० बैशाख । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी दुई सय २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार ...