काठमाडौं, ३१ जेठ । तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकबाट इस्तानबुल,कतार, क्वालालम्पुर सहितका देशको उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको हो। ती देशहरूमा लगातार उडान नगरी फरक फरक दिनमा उडान सुचारु गर्ने निर्णय भएको एक मन्त्रीले ...