पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ ...