बैंकक जनवरी १, २०२५ः जसरी नयाँ वर्षको साँझ मध्यरातको घडी बज्छ, विश्वभरका विभिन्न समुदायहरूले २०२५ को स्वागत आफ्नै विशेष परम्पराहरूका साथ गर्छन् —कसैका परम्परा धेरै प्रसिद्ध छन् भने केहीका कम परिचित, तर उनीहरुका आफ्नै समुदायमा अनिवार्य मनाइने परम्परा हुन् । यहाँ केही देशहरूले नयाँ ...