काठमाडौं २० फागुन । पाकिस्तान र श्रीलंकामा भएको एसीसी एक दिवसीय एसिया कप खेलेको नेपाली टोलीलाई टिम ११ ले नगदसहित सम्मान गरेको छ। गत भदौमा भएको एसिया कपमा टिम ११ ले खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो। सोही घोषणाअन्तर्गत आइतबार एक कार्यक्रमका बीच प्रशिक्षक ...