काठमाडौं १७ फागुन । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिम उपाधिबाट एक कदममात्र टाढा छ । सिनियर टोलीले १० फाइनल खेलिसक्कादा सधैँ उपविजेतामै चित्त बुझाउनुपरेको थियो । महिला फुटबलमा नेपालले अहिलेसम्म जितेको उपाधि भनेको उमेर समूहको साफ यू(१५ च्याम्पियनसिप हो । ...