काठमाडौं २८ फागुुन । युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन ९पीएसजी०, इन्टर मिलान, बार्यन म्युनिख र बार्सिलोना क्वाटरफाइनलमा पुगेका छन् । प्रतियोगिताको राउन्ड अफ–१६ अन्तर्गत गएराति भएको दोस्रो लेगको खेलमा पीएसजीले लिभरपुललाई पेनाल्टीमा ४–१ ले हराएर समग्रमा १–१ को बराबरीसहित पीएसजी क्वाटरफाइनल पुगेको हो ...