काठमाडौं, २५ जेठ । चितवनमा आठ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा दुई बिघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।चितवनमा आगामी आर्थिक वर्ष २०७९ ...