काठमाडौं २४ फागुन । दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी रद्द गर्दै रिहाइका लागि अनुमति दिएको छ । निलम्बित राष्ट्रपतिका वकिलहरूले अघिल्लो महिना गिरफ्तारी रद्द गर्न अनुरोधसहित हिरासत गैरकानूनी भएको तर्क गरेका थिए । अभियोजन पक्षले योललाई अभियोग लगाउन धेरै ...