वैशाख २२ – अमेरिकाको हवाई प्रान्तमा शुक्रबार किलवेआ ज्वालामुखी विष्फोटका कारण नजिकैको मरुभूमी क्षेत्रमा दर्जनौं शक्तिशाली भूकम्प गएका छन् । ज्वालामुखी क्षेत्रको दक्षिण पूर्वी भागमा गएको एउटा ६.९ रेक्टर स्केलको भूकम्प अमेरिकाको इतिहासमा सन् १९७५ पछिको सबैभन्दा शक्तिशाली भूकम्प भएको बीबीसीले उल्लेख गरेको छ ...