बीबीसी उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनसँगको शिखर वार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरित भएको बताएका छन् । स्थानिय समाचार संस्थाका अनुसार किम जोेङ उनले शिखर बैठकका लागि ...