एजेन्सी,१६ असार । विश्वमा आन्तरिक राजीतिक विवाद, हिंसात्मक विद्रोह, जातीय दङ्गा र आतङ्कवादी क्रियाकलापका कारण आन्तरिकरुपमा विस्थापित र शरणार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दो मात्रामा देखिएको छ । यसरी शरणार्थी बनेकामध्ये धेरैजसो आन्तरिक राजनीतिक कारणले हिंसा सुरु भएका देशका नै बढी भएको देखिन्छन् । लामो समयदेखि देशमा राजनीतिक ...