काठमाडौं, २३ जेठ । नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले संसद भवनमा आफुले बोकेको कफी पोखाएपछि झाडु लगाएका छन् । सांसद भवन जाने क्रममा उनले बोकेको कफी हातबाट खसेको थियो । सफा गर्न कर्मचारीको जिम्मामा छोड्नुको सट्टा उनले आफै झाडु समातेर भुँई सफा गरेका हुन् । ...