काठमाडौ १५ जेठ । अमेरिकी अर्बपति व्यवसायी एलन मस्क अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट बाहिरिने हुनुभएको छ । अमेरिकाको खर्च कटौती निकायमा कार्यरत मस्कले अब यो काम नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीदेखि ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल शुरू भएदेखि ...