काठमाडौ १८ जेठ । हमासका शीर्ष नेता मोहम्मद सिन्वर इसराइली आक्रमणमा मारिएका छन्। इसराइली सेनाले हवाई हमलामा परी हमासका शीर्ष नेता मोहम्मद सिन्वर मारेको गत महिनाको १३ तारिखका दिन दक्षिणी गजाको युरोपेली अस्पतालमा इसराइली सेनाले ६ वटा बम खसालेको थियो। त्यतिबेला इसराइलले सिन्वरलाई नै लक्ष्य ...