एजेनसी,१२ जेठ । फेसबुकले जनवरीदेखि मार्चसम्मका ३ महिनामा करिव २ अर्ब २० करोड फेक अकाउन्ट हटाएको छ । फेसबुकले हालसम्मकै बढी ‘फेक अकाउन्ट’ आफ्नो साइटबाट हटाएको जनाएको छ । विश्वभरि फेसबुकका कुल प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड रहेको छ । ३ महिनाको अवधिमा २ ...