Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, २५ कात्तिक । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८२ हजार ११४ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख २१ हजार ३२० पुगेको छ । उपचार गराइरहेकामध्ये ९३ हजार ७२७ ...