काठमाडौं,१४ कातिक । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले संयुक्त विज्ञप्ति जारी गरी गाजाबाट एक इजरायली महिला सिपाहीलाई मुक्त गरेको बताएका छन्।उनीहरूका अनुसार गाजामा आईडीएफ ग्राउन्ड अपरेसनका क्रममा महिला सैनिक प्राइभेट निजी ओरी मगिदिशलाई हमासबाट मुक्त गराइएको हो। ती इजरायली महिला ...