काठमाडौं ८ फागुन । चार वर्ष अघि रूसका प्रतिपक्षी नेता एलेक्जाइ नाभाल्नीलाई सोधिएको थियो( ‘राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिंदा मारिनु भयो भने निर्भीकतापूर्वक उनले भनेका थिए( ‘हामीलाई हाम्रो अभियान त्याग्ने छुट छैन। यदि उनले मलाई मार्ने निर्णय लिए भने हामी निकै शक्तिशाली रहेछौं भनेर मान्नुपर्ने ...