काठमाडौं २२ फागुन । माल्दिभ्सले चीनसँग सैन्य सम्झौता गरेको छ। माल्दिभ्सबाट भारतीय सैनिक हट्दैगर्दा सो मुलुकले यस्तो कदम चालेको हो। माल्दिभ्सका रक्षामन्त्री मोहम्मद हसन मोमुन र चिनियाँ सेनाका मेजर जनरल चाङ पाओचुनले सोमबार सो सम्झौतामा हस्ताक्षर गरेको माल्दिभ्सको रक्षा मन्त्रालयले जनाएको छ। सम्झौताका विवरणहरु सार्वजनिक ...