काठमाडौं । अन्तर्राष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ । आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको हो । बगदादीको यसै वर्षको २६ ...