Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं ६ मंसिर । भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ । दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस अलिगढमा ट्रकको ...