काठमाडौं १२ मंसिर । इजरायल र हेजबुल्लाहबीचको युद्धविराम सम्झौता लागू भएपछि मानिसहरू धमाधम घर फर्कन थालेका छन्। यो सम्झौता अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेपछि बुधबारदेखि लागू भएको हो। तर इजरायली सेनाले केही क्षेत्रमा आफ्ना नागरिक फिर्ता गर्न ‘ग्रिन सिग्नल’ दिएको छैन। दक्षिणी लेबनान जाने राजमार्गमा ...