काठमाडौं १२ पुस । दक्षिण कोरियाली सांसदहरूले कार्यवाहक राष्ट्रपतिलाई पनि महअभियोग प्रस्तावबाट हटाउने निर्णयका पक्षमा मतदान गरेका छन् । यस घटनाले दक्षिण कोरियाको राजनीति अरु गहिरो संकटतिर सोझिएको बताइएको छ । दक्षिण कोरियाको संसदले शुक्रबार प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपति हान डकसूलाई महाभियोग लगाउन मतदान गगरेको ...