काठमाडौं १० पुस । डोनाल्ड ट्रम्पले मङ्गलबार जो बाइडेनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गर्नुभएको छ । निर्वाचित राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा डेमोक्रेट राष्ट्रपति बाइडेनको स्थान लिने तयारीमा हुनुहुन्छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको अन्तिम महिनामा सोमबार सङ्घीय मृत्युदण्डको ...