काठमाडौैं ३२ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, आगामी आइतबार ९भदौ २० बिहान साढे ११ बजे परराष्ट्रमन्त्री राणा भारत जाने कार्यक्रम तय भएको हो। उनी चार दिने भ्रमणका लागि भारत जान लागेकी हुन्। भेटवार्ताका क्रममा ...