काठमाडौं २६ भदौ । राष्ट्रिय सभाको दुईवटा समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभापतिहरूको निर्वाचन भदौ ३१ गते गर्नेगरी समय निर्धारण गरेका हुन्। राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिको निर्वाचन ...