काठमाडौं ३ असोज । काठमाडौँका खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसलाको विरोधमा बिहीबार काठमाडौँमा प्रदर्शन भएको छ। काठमाडौँका खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाले नीजि सम्पत्तिमाथि हस्तक्षेप गरेको भन्दै उनीहरूले विरोध गरेका हुन्। गैर न्यायिक सडक तथा ...