काठमाडौं । विश्वकप लिग-२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ। पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो। यो खेल आइतबार साँझ ८:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ। क्यानडा ...