काठमाडौं १० असोज । काठमाडौँको लैनचौरमा दुई वटा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौँ महानगरपालिका २ लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा बा प्र ...