काठमाडौं ११ असोज । न्याय परिषद्को बैठकस्थलबाहिर नेपाल बार एसोसिएसनले धर्ना दिइरहेको छ। दर्के झरी परिरहेका बेला नेपाल बारको नेतृत्वमा गएका कानुन व्यवसायीहरू छाता ओढेर धर्ना दिइरहेका छन्। तत्काल न्यायाधीश नियुक्त गर्न नहुने नेपाल बारको माग छ। न्याय परिषद्ले गत वर्ष गरेको न्याय परिषद् नियमावली ...