काठमाडौं १८ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद् र चाड सँगै आएका कारण हवाई चाप बढेको बताउनुभएको छ। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक सङ्घको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । मन्त्री पाण्डेले ...