काठमाडौं २१ असोज । नेपाली सेनाको उपरथीमा सहायक रथी हरेन्द्र पाठकलाई बढुवा गरिएको छ। असोज १८ गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार बढुवा भएका पाठकलाई सोमबार सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा ...