काठमाडौं २२ असोज । नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरक्षिक एसएसपीको सरुवा गरिएको छ। गृह मन्त्रालयले भारतको दिल्लीस्थित दूतावासमा कार्यरत प्रहरी कन्सुलर कुमाप्रसाद चतुर्वेदीलाई सरुवा गरेको छ। चतुर्वेदीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए। दिल्ली दूतावासमा सञ्जिव ...