काठमाडौं ७ कात्तिक । नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन वैचारिक बहसको आवश्यकता परेको बताइएको छ नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा आयोजित बैठकमा बोल्ने वक्ताहरूले कांग्रेस पार्टीको हरेक सङ्गठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा बलियो बनाउन जरुरी रहेको बताएका ...