काठमाडौं १९ कात्तिक । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत नेपाल आज ९सोमबार० आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दै छ। खेल डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति सवा ९ बजे सुरु हुनेछ। यसअघि पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। तर ...