काठमाडौं ९ मंसिर । नेपाल प्रिमियर लिगएनपीएलको ट्रफि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गर्ने भएका छन्। नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार प्रधानमन्त्री ओलीले सोमबार बिहान ८ बजे एनपीएलको ट्रफि सार्वजनिक गर्न लागेका हुन्। क्यानको आयोजनामा नेपालमा पहिलोपटक मंसिर १५ देखि एनपीएल आयोजना ...