काठमाडौं ६ माघ । कोशीका प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि आक्रमण भएको छ । हिजो दिउँसो शिवसताक्षीको दोमुखा पर्यटकीयस्थलमा भएको नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधाराको निवास फर्कंदै गर्दा उहाँमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा आक्रमण भएको हो । थापामाथि ...