काठमाडौं २१ माघ । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध काठमाडौँसम्म आइपुगेको छ। यस क्षेत्र संरक्षणको माग गर्दै काठमाडौँमा आज विरोध प्रदर्शन भएको हो। मुक्कुमलुङ ताड्सेःप चुम्भो र मक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको आयोजनामा सोमबार काठमाडौँको माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको हो। पाथीभरामा केबलकार निर्माण खारेजीको ...