काठमाडौं ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती सेनाबाट अवकाशप्राप्त गोर्खा सैनिकको समान पेन्सन, अधिकार र अन्य सुविधाको लागि बेलायत सरकारसँग उच्चस्तरीय वार्ता मात्र नभई नयाँ सन्धि गर्न नेपाल सरकार तयार रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ एनआरएनए० का अध्यक्ष डा बद्री केसीको नेतृत्वमा ...