काठमाडौं १० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय नेतृत्व क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट चुनिने व्यवस्थामा जानुपर्ने बताएका छन् । सल्यान कांग्रेसको आज भएको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट नेतृत्व चुनिने व्यवस्थामा गए पार्टीभित्रको गुटबन्दी सदाका ...