घोराही, २६ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर ले थारू कल्याणकारिणी सभा दाङले आयोजना गरेको प्रदेशस्तरीय ‘प्रादेशिक माघ महोत्सव’को आज उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पोखरेलले थारू समुदाय कला संस्कृतिको खानी भएकाले आफ्नो संस्कारलाई पर्यटनसँग जोड्न आगह गर्नुभयो । “थारू जातिसँग अथाह कला संस्कार छ, ...